श्री गंगालाल माध्यामिक विद्यालय
चापाकोट, स्याङ्जा, नेपाल
२०३१
"आधारभूत भौतिक पूर्वाधार सहित गुणस्तरीय शिक्षाको लागि योगदान, अनुसन्धानात्मक प्रतिस्पर्धी शिपयुक्त सक्षम जनशक्ति उत्पादन "
Working time:Sunday - Friday 07:00am to 17:00pm


 


WELCOME TO SHREE GANGALAL HIGHER SECONDARY SCHOOL

ABOUT US
श्री गंगालाल उच्च मा. वि. स्याङ्जा जिल्लाको दक्षिण र्पुिर्व क्षेत्र कालीगण्डकी किनारमा २०३१ सालमा सहिद गंगालालको नामबाट यस विद्यालयको स्थापना भएको हो । कक्षा शिशु देखि १२ सम्म सञ्चालित यस विद्यालयमा २०५६ साल देखि ११ र १२ का कक्षाहरु सञ्चालन हुदै आएको हो । यस विद्यालयमा विज्ञान, शिक्षा, मानविकी तथा ब्यवस्थापनका विषयहरु अध्यापन हुदै आएका छन् । कक्षा शिशु देखि १२ सम्म अँग्रेजी तथा नेपाली दुबै माध्ययमका कक्षाहरु सञ्चालन भइरहेका छन् । ७०० विद्यार्थी अध्ययनरत तथा २९ जना शिक्षक कर्मचारीहरु सेवारत यस विद्यालय नमुना विद्यालयको चरणमा प्रबेश गरेको छ । विद्यालय शिक्षामा हुर्कदै गरेको सैद्धान्तिक प्रणाली र घोकन्ते प्रवृत्तिलाई युग अनुकूल प्रवर्तन हुदै आएको विश्व सन्दर्भमा स्याङ्जाको चापाकोट नगरपालिका वडा नं. ९ स्थित यस गंगालाल मा.वि. लाई पनि प्रविधिमैत्री बनाउने प्रयास भईरहेको छ । विज्ञानको चमत्कारलाइ उपयोग गर्ने हो दुरुपयोग गर्ने होइन यहि मन्त्रलाई मनन गरि आधुनिक सूचना तथा सञ्चार प्रणालीलाई शैक्षिक क्षेत्रमा उपयोग गरि विषम परिस्थितिमा पनि विद्यार्थी सिकाईलाई निरन्तरता दिदै विद्यालयको शैक्षिक, लेखा तथा प्रशासनिक प्रणालीलाई व्यबस्थित गरि सरोकारवाला समक्ष सूचनाहरु सम्प्रेषण गर्दै लैजाने हाम्रो उद्धेष्य रहेको छ ।

OUR HISTORY


स्याङ्जा जिल्लाको दक्षिण र्पुिर्व क्षेत्र कालीगण्डकी किनारमा २०३१ सालमा सहिद गंगालालको नामबाट यस विद्यालयको स्थापना भएको हो । कक्षा शिशु देखि १२ सम्म सञ्चालित यस विद्यालयमा २०५६ साल देखि ११ र १२ का कक्षाहरु सञ्चालन हुदै आएको हो । यस विद्यालयमा विज्ञान, शिक्षा, मानविकी तथा ब्यवस्थापनका विषयहरु अध्यापन हुदै आएका छन् । कक्षा शिशु देखि १२ सम्म अँग्रेजी तथा नेपाली दुबै माध्ययमका कक्षाहरु सञ्चालन भइरहेका छन् । ७०० विद्यार्थी अध्ययनरत तथा २९ जना शिक्षक कर्मचारीहरु सेवारत यस विद्यालय नमुना विद्यालयको चरणमा प्रबेश गरेको छ ।
संदेश
खेमराज भट्टराई
प्रधानाध्यापक
 

सुभकामना संदेश

 
विद्यालय शिक्षामा हुर्कदै गरेको सैद्धान्तिक प्रणाली र घोकन्ते प्रवृत्तिलाई युग अनुकूल प्रवर्तन हुदै आएको विश्व सन्दर्भमा स्याङ्जाको चापाकोट नगरपालिका वडा नं. ९ स्थित यस गंगालाल मा.वि. लाई पनि प्रविधिमैत्री बनाउने प्रयास भईरहेको छ । विज्ञानको चमत्कारलाइ उपयोग गर्ने हो दुरुपयोग गर्ने होइन यहि मन्त्रलाई मनन गरि आधुनिक सूचना तथा सञ्चार प्रणालीलाई शैक्षिक क्षेत्रमा उपयोग गरि विषम परिस्थितिमा पनि विद्यार्थी सिकाईलाई निरन्तरता दिदै विद्यालयको शैक्षिक, लेखा तथा प्रशासनिक प्रणालीलाई व्यबस्थित गरि सरोकारवाला समक्ष सूचनाहरु सम्प्रेषण गर्दै लैजाने हाम्रो उद्धेष्य रहेको छ । समयको परिवर्तन सँगै हिड्न सिकौं प्रविधिमैत्री वातावरण सिर्जना एवं सम्बद्ध सबैको प्रेरणा र सहयोग मिलोस् मेरो यहि शूभकामना ।
मिति: 2019-03-05


Management Team

श्री गंगालाल उच्च मा. वि.को हालको बिद्यालय ब्यबस्थापन समिति

Noticeboard
Education

marksheet sample

प्रकासन मिति : 2021-08-28

Education

marksheet Sample

प्रकासन मिति : 2021-08-28

Education

Marksheet Sample

प्रकासन मिति : 2021-08-28



SHREE GANGALAL HIGHER SECONDARY SCHOOL
आधारभूत भौतिक पूर्वाधार सहित गुणस्तरीय शिक्षाको लागि योगदान, अनुसन्धानात्मक प्रतिस्पर्धी शिपयुक्त सक्षम जनशक्ति उत्पादन
CONTACT
स्याङ्जा चापाकोट मार्ग, चापाकोट 33800
063411064
gangalalmb@gmail.com
SUBSCRIBE WITH US

Copyright © All rights reserved. Powered by IMERP